You are viewing the translated version of विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने बिज्ञापनको नियमन.
Rule 10A
विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने बिज्ञापनको नियमन
(१) बोर्डले विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापन तथा सूचनाको नियमन: गर्नेछ ।
(२) उपनियम (१) बमोजिम बोर्डले नियमन गर्दा देहायका आधारमा गर्नु पर्नेछ:-
(क) आधिकारिक च्यानल मार्फत विज्ञापन गरे वा नगरेको,
(ख) ऐन तथा यस नियमावली बमोजिम विज्ञापन भए वा नभएको,
(ग) बोर्डमा सूचीकृत सञ्चार माध्यम वा विज्ञापन एजेन्सी मार्फत विज्ञापन भए वा नभएको ।